क्वारेन्टाइनका लागि कपन भिलेज रिसोर्ट दिने घोषणा

Advertisement

काठमाडौं । कपन भिलेज रसोर्टका सञ्चालकले रिसोर्टलाई क्वारेन्टाउन बनाउन दिने घोषणा गरेका छन् । रिसोर्टका सञ्चालक ध्रुबराज न्यौपानेले क्वारेन्टाइन निर्माण र सञ्चालनका लागि रिसोर्ट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बुढानिलकण्ठ नगरपालिकामा रहेको रिसोर्टलाई क्वारेनटाइन बनाएर कोरोना रोकथाममा सहयोग गर्न चाहेको सञ्चालक न्यौपानले सामाजिक सञ्जाल फेसबुकबाट घोषणा गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement