कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि एनसेलले दियो रु. १० करोड

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।

“सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ” प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने ।

“एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको रु. १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्घ छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ÷स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं ।

यस चुनौतीपूर्ण घडीमा सेवाग्राहीहरूले देखाउनुभएको धैर्यको हामी कदर गर्छौं । उहाँहरूलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्न हामी प्रयत्नरत छौं ।

स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै रु ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पु¥याउँदै आएको छ ।

देशको सर्वोत्कृष्ट करदाता एनसेलले नेपालको सामाजिक, आर्थिक विकासमा अनुकरणीय योगदान पु¥याएको तथ्यबीच दिगो व्यवसाय विस्तार र देश विकासको काममा सधैं प्रतिबद्घ रहेको पुनः दोहो¥याउन चाहन्छौं ।
एचभकक च्भभिबकभ

ल्अभिि अयलतचष्दगतभक च्क ज्ञण्ण् mष्ििष्यल ९ज्ञण् ऋचयचभ० तय तजभ न्यखभचलmभलत ायच ऋयचयलबखष्चगक क्ष्लाभअतष्यल एचभखभलतष्यल, ऋयलतचय िबलम त्चभबतmभलत

प्ब्त्ज्ःब्ल्म्ग्, ःबचअज द्दद्ध

ल्अभिि एचष्खबतभ ीष्mष्तभम जबक अयलतचष्दगतभम च्क ज्ञण्ण् ःष्ििष्यल ९ज्ञण् अचयचभ० तय तजभ न्यखभचलmभलत(भकतबदष्किजभम ऋइख्क्ष्म्(ज्ञढ क्ष्लाभअतष्यल एचभखभलतष्यल, ऋयलतचय िबलम त्चभबतmभलत ँगलम तजबत’िि भलबदभि नयखभचलmभलत ायच तजभ उचभउबचभमलभकक तय उचयअगचभ यिनष्कतष्अक कगअज बक उभचकयलब िउचयतभअतष्खभ नभबचक, जभबतिज भत्रगष्ऊभलत, एऋच् तभकतष्लन पष्तक बलम यतजभच mबतभचष्बकि चभत्रगष्चभम ष्ल तजभ तभकतष्लन, त्रगबचबलतष्लष्लन बलम तचभबतmभलत या ऋयखष्म(ज्ञढ उबतष्भलतक।

ब्लमथ ऋजयलन, ऋभ्इ या ल्अभिि यल त्गभकमबथ जबलमभम यखभच ब अजभत्रगभ या च्क ज्ञण्ण् mष्ििष्यल तय ल्बचबथबल एचबकबम द्यष्मबचष्, कभअचभतबचथ बत तजभ इााष्अभ या एचष्mभ ःष्लष्कतभच बलम ऋयगलअष् िया ःष्लष्कतभचक।

“ब्mष्मकत नयिदब िऋइख्क्ष्म्(ज्ञढ उबलमझष्अ, भखभचथ अयगलतचथ ष्क तचथष्लन तजभष्च दभकत तय अयmदबत धष्तज तजभ यगतदचभबप। न्यखभचलmभलत या ल्भउब िजबक दभभल तचथष्लन तजभष्च दभकत ष्ल उचभखभलतष्लन तजभ यगतदचभबप कय ाबच। त्जष्क कगउउयचत ायचm ल्अभिि धष्िि ागचतजभच अयलतचष्दगतभ ष्ल अयलतचय िबलम तचभबतmभलत उबिल या तजभ नयखभचलmभलत। ध्भ बचभ नचबतभाग ितय ल्अभिि ायच ब कष्नलषष्अबलत अयलतचष्दगतष्यल बलम कतभउउष्लन गउ मगचष्लन तजष्क उगदष्अि जभबतिज अचष्कष्क तय धयचप बयिलनकष्मभ तजभ नयखभचलmभलत” कबष्म ल्बचबथबल एचबकबम द्यष्मबचष्, क्भअचभतबचथ बत तजभ इााष्अभ या तजभ एचष्mभ ःष्लष्कतभच बलम ऋयगलअष् िया ःष्लष्कतभचक।

ब्लमथ ऋजयलन, ऋभ्इ या ल्अभिि, कजबचभम जष्क अयmmष्तmभलत, “त्जभ च्क ज्ञण्ण् mष्ििष्यल कगउउयचत तय तजभ न्यखभचलmभलत’क ऋइख्क्ष्म्(ज्ञढ ँगलम ष्क उबचत या ल्अभिि’क अयmmष्तmभलत बक ब चभकउयलकष्दभि अयचउयचबतभ अष्तष्शभल या ल्भउब।ि ध्ष्तज तजष्क अयmmष्तmभलत, ल्अभिि उभिमनभक तय तजभ कभचखभ तजभ उभयउभि या ल्भउब िष्ल यगच अयििभअतष्खभ भाायचतक बयिलनकष्मभ तजभ न्यखभचलmभलत तय ाष्नजत बनबष्लकत बलम अयलतबष्ल तजभ कउचभबम या ऋइख्क्ष्म्(ज्ञढ। ध्भ दभष्भिखभ तजबत तजभ ागलम धष्िि कगउउयचत ष्ल उचयअगचष्लन mयकत भककभलतष्ब ियिनष्कतष्अक बलम उचयखष्मभ भककभलतष्ब िजभबतिज कगउउष्भिक कगअज बक उभचकयलब िउचयतभअतष्खभ भत्रगष्ऊभलत तय यगच लबतष्यल’क ाचयलतष्लिभ जभबतिज धयचपभचक भलकगचष्लन जभबतिज धयचपभचक भखभचथधजभचभ जबखभ बअअभकक तय भखभचथतजष्लन लभअभककबचथ तय उचयतभअत तजझकभखिभक, उचभखभलत ष्लाभअतष्यल बलम अबचभ ायच तजयकभ ष्ल लभभम।”

क्ष्ल गलउचभअभमभलतभम तष्mभक ष्पिभ तजभकभ, ल्अभिि ष्क मयष्लन धजबत ष्त mगकत तय कभचखभ यगच अगकतयmभचक धजष्कित तबपष्लन बिि उचभखभलतष्खभ mभबकगचभक तय उचयखष्मभ ब कबाभ बलम जभबतिजथ भलखष्चयलmभलत तय यगच अगकतयmभचक बलम झउयिथभभक। ब्क बल भककभलतष्ब िकभचखष्अभ उचयखष्मभच, तजभ धयचप धभ मय ष्क अचष्तष्अब ितय mष्ििष्यलक या यगच अगकतयmभचक बअचयकक ल्भउब िबलम ल्अभिि ष्क अयmmष्ततभम तय भलकगचभ तजभ जभबतिज बलम धभििदभष्लन या यगच अगकतयmभचक, उबचतलभचक बलम झउयिथभभक। ब्लम धभ गचनभ बिि तजभ उभयउभि या ल्भउब ितय उचबअतष्अभ उचयउभच जथनष्भलभ बलम कयअष्ब िमष्कतबलअष्लन।

ध्भ नचभबतथि बउउचभअष्बतभ यगच अगकतयmभचक’ उबतष्भलअभ बक धभ mबलबनभ तजचयगनज तजभकभ अजबििभलनष्लन तष्mभक तय कभचखभ थयग। ब्त ल्अभिि, धभ अयलतष्लगभ तय धयचप जबचम तय भलकगचभ भककभलतष्ब िकभचखष्अभक धष्िि चझबष्ल गलष्लतभचचगउतभम बलम भााभअतष्खभ।

ल्अभिि जबक mबमभ कष्नलषष्अबलत अयलतचष्दगतष्यलक या mयचभ तजबल च्क डण्ण् mष्ििष्यल ष्ल खबचष्यगक कयअष्ब िउचयवभअतक अयलतचष्दगतष्लन तय तजभ कयअष्य(भअयलयmष्अ मभखभयिऊभलत या ल्भउब िकष्लअभ ष्तक ष्लअभउतष्यल। त्जष्क बmयगलत धबक कउभलत ष्ल कभअतयचक ष्लअगिमष्लन ष्ल भमगअबतष्यल, जभबतिज, कउयचतक, भलखष्चयलmभलत उचयतभअतष्यल, मष्कबकतभच mबलबनझभलत, बलम चभष्भिा कगउउयचत, उचयmयतष्यल थयगतज तबभिलतक, बलम ष्खिभष्जिययम कगउउयचत, बmयलन यतजभचक।

ब्क तजभ बिचनभकत तबहउबथभच, धभ जबखभ बल भहझउबिचथ तचबअप चभअयचम या अयलतचष्दगतष्लन तय तजभ मभखभयिऊभलत या ल्भउब िबलम धष्िि अयलतष्लगभ तय दगष्मि ब कगकतबष्लबदभि दगकष्लभकक ायच ल्अभिि ायच तजभ दभलभाष्त या तजभ अयगलतचथ। प्रेस विज्ञप्ति

सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड योगदान

काठमाडौं, चैत ११

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।