बुढानिलकण्ठ नगरपालिकाले कोरोना संक्रमण रोक्न सबै वडामा औषधी छर्कने

Advertisement

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले १३ वटै वडामा औषधी छर्कने भएको छ । वडा न. १० का अध्यक्ष नवराज भट्टराईका अनुसार नगरपालिकाले आफ्ना सबै वडामा औषधी छर्कने तयारी सम्पन्न गरिसकेको छ । बुधबार औषधी छर्कने पूर्व अभ्यास समेत गरिएको छ ।

बिहिबारबाट नगरपालिकाका सबै वडाहरुमा औषधी छर्किने काम आरम्भ गरिनेछ । नगरपालिकाले कोरोनाको सम्भावित संक्रमण रोक्न डिसइनफिकेन्ट भिर्काेन एस औषधी छर्कन लागेको हो ।

भोलि देखि बुढानिलकन्ठ नगरपालिका को १३ वटा वडामा म्ष्कष्लाभअतबलत ९ख्ष्चपयल क्० छर्कने तयारि पुरा । आज नगरपालिकामा छर्कने पुर्वाभ्यास सकियो ।

Advertisement

Advertisement

Advertisement