बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण, स्क्टल्याण्डको आइसोलेशनमा उपचार हुँदै

Advertisement

काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण भएको छ । बीबीसीका अनुसार चार्ल्समा कोरोना संक्रमणको लक्षण फेला परेको पुष्टि भएको हो ।

बेलायतको शाही निवासका प्रवक्ताका अनुसार राजकुमार चार्ल्सलाई स्कटल्याण्डमा आइसोलेसनमा राखिएको छ । ७१ वर्षिय राजकुमार चार्ल्स कोरोना भाइरसको संक्रमणमा पर्ने पछिल्लो उपल्लो स्तरका सेलिब्रिटी हुन् ।

Advertisement

Advertisement

Advertisement