एनआइसी एसिया बैंकका २३ वटा शाखा खुल्ने(सूचिसहित)

,   १३ चैत्र २०७६, बिहीबार, ०६:०६ pm   
roshan-neupane-nic-asia

काठमाडौं । लक डाउन अवधीमा एनआइसी एसिया बैंकका २३ वटा शाखा खुल्ने भएका छन् । बैंकले उपत्यकामा कमलादी, थापाथली, पुल्चोक, कौशलटार र भक्तपुरको शाखा खोल्ने जनाएको छ ।

त्यस बाहेक बैंकले एक नम्बर प्रदेशमा ५ वटा, २ नम्बर प्रदेशमा ३ वटा, गण्डकी प्रदेशमा ५ वटा, ५ नम्बर प्रदशमा ५ वटा, कर्णाली प्रदेशमा ५ वटा र सुदुरपश्चिम प्रदेशमा पनि ५ वटै शाखा खोल्नेछ । यी शाखाहरुले बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह गर्नेछन् ।

यी शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । एनआइसी एसियाले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ र एटिएमको प्रयोग गर्न अनुरोध पनि गरेको छ ।

aecc