'लकडाउन'मा २८ शाखाबाट कुमारी बैंकको सेवा (सूचिसहित)

Advertisement

काठमाडौं । कुमारी बैंकले बिहिबार २८ वटा शाखाबाट सेवा प्रदान गरेको छ । सरकारले मुलकुलाई एक साता लक डाउन गरेको तेश्रो दिन कुमारी बैंकले देशभरका २८ शाखाबाट सिमित वित्तिय सेवा उपलब्ध गराएको हो ।

बैंकले उपत्यकामा दरबारमार्ग र झम्सिखेल शाखाबाट ११ बजेदेखि २ बजेसम्म सेवा दिएको थियो । बैंकले अन्य १६ वटा शाखा भने उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुमा सञ्चालन गरेको हो । कुमारी बैंकले पनि मोबाइल बैंकिंग तथा एटिएम सेवा उपयोग गर्न सेवा ग्राहीहरुलाई अनुरोध गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement