राष्ट्रिय बीमा संस्थानले ‘लकडाउन’मा पनि सेवा दिन तोक्यो यी चार कर्मचारी

Advertisement

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले हाल भुक्तानी गर्नु पर्ने बीमा शुल्क सबै सार्वजनिक सेवा सुचारु भएको १५ दिन भित्र बुझाउँदा समेत किस्तामा ब्याज नलिने जनाएको छ ।

बीमा समितिको निर्देशन अनुसार बीमा अभिकर्ता इजाजत नबिकरण गर्दा लाग्ने नबिकरण शुल्कमा समेत चैत मसान्त भित्र बुझाएमा जरिवाना नलाग्ने बीमा संस्थाले सूचना मार्फत जनाएको छ ।

अत्यावश्यक बाहेकको सबै सेवा बन्द गरिएको अवस्थामा अत्यावश्यक सेवाको रुमा रहेको बीमा सम्बन्धी सेवा उपलब्ध गराउन संस्थानका ४ जना कर्मचारीहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement