बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई पनि कोरोना

Advertisement

काठमाडौं । बेलायति प्रधानमन्त्री बोरिस जोनसोनलाई कोरोना संक्रमण भएको छ । बोरिसको स्वास्थ्य परिक्षणका क्रममा कोरोना संक्रमण पुष्ठि भएको बीबीसीले जनाएको छ । यस अघि नै बेलायती राजकुमार चाल्र्सलाई पनि कोरोना संक्रमण पुष्ठि भैसकेको थियो ।

कोरोना संक्रमण पुष्टि भएपनि जोनसोन सेल्फ क्वारेन्टाइनमा बसेका छन् । जोनसोनले सेल्फ क्वारेन्टाइनबाटै राजकाज सञ्चालन गरिरहेको बीबीसीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement