निजी विद्यालयलाई एक महिनाको शुल्क छुट गर्न निर्देशन

Advertisement

काठमाडौं । सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement