कोरोना सहायता कोषमा योगदान पुर्याउन एनएमबि बैंकको सस्तो डिलसंग सहकार्य

Advertisement

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमितलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ ।

समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप कोरोना सहायता कोषमा योगदान दिइने जनाइएको छ ।

यस पहलको उद्देश्य दैनिक ज्यालादारीमा कार्यरत मजदुर तथा कर्मचारीलाई सहयोग गर्नु रहेको छ ।

Advertisement

Advertisement

Advertisement