अर्थमन्त्रालयले कार्यान्वयन गर्यो कर छुट र सहुलियतको प्याकेज

Advertisement

काठमाडौं । सरकारले कोरोना संक्रमणसँग जुध्न अघि सारेको राहत प्याकेजमा घोषित कर छुट तथा सहुलियत योजना कार्यान्वयन गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभागले पत्र लेख्दै सरकारले अघि सारेका सबै छुट तथा सहुलियत कार्यान्वयन गर्न भनेको हो । सरकारले कोरोना प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणा गर्दै केहि कर छुट र केहि सहुलियत घोषणा गरेको थियो ।



Advertisement

Advertisement

Advertisement