मारवाडी सेवा समितिले उपत्यकाका वडा वटामा पुगेर राहत वितरण गर्ने

Advertisement

काठमाडौं । मारवाडी सेवा समितिले आज काठमाडौँ उपत्यकाका विभिनन वडामा पुगेर राहत वितरण गर्ने भएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको उपस्थितिमा आजबाट दैनिक ज्याला मजदुरी गर्ने र बिपन्न परिबारलाई यो महामारीका समयमा राहत वितरण गर्न लागिएको हो । यो विषय परिस्तितिमा कोही भोकै भएमा वडा कार्यालयमा सम्पर्क गराउन समितिले आग्रह गरेको छ ।

चामल ५ केजी, चिउरा २ केजी, तेल आधा लिटर, नुन १ केजी, दाल १ केजी, आलु २ केजी, चाउचाउ ५ प्याकेट, साबुन २ ओटा, मरमसला १०० ग्रामको ३ प्याकेट र मास्क ४ बटाका दरले राहत सामाग्री वितरण गर्न लागिएको समितिका कैलाशचन्द्र गोयलले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement