एनसीसी बैंकले आज यी ४१ शाखाबाट दिंदैछ बैंकिङ सेवा (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)ले लकडाउनका बेलापनि बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । यसैक्रममा आज बैंकका ४१ वटा शाखाहरु तथा एक्सटेन्सन काउण्टरबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा (नगद कारोबार रु. ५० हजारसम्म तथा ईसीसी सेवा) उपलब्ध गराउने जनाएको छ ।

साथै यो विषम परिस्थितिमा बैंकको सम्पूर्ण एटीएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्टआइपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने पनि जनाएको छ ।

आज बैंकिङ सेवा दिने शाखाहरुः

प्रदेश १ का शाखाहरुः
विर्तामोड, इटहरी, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
(सम्पर्क ब्यक्ति रामनाथ गौतम, फोन नं ९८५१०५३९१५)

प्रदेश २ का शाखाहरुः
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, चन्द्रनिगाहपुर, करैयामाई ।
(सम्पर्क ब्यक्ति आचार्य, फोन नं ९८५२०२७३०५)

बाग्मती प्रदेशका शाखाहरुः
कुपण्डोल, नयाँबानेश्वर, सिपाघाट, बनेपा, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल ।
(सम्पर्क ब्यक्ति शरद जी राज, फोन नं ९८५११०१०४०)

मुख्य शाखा–बागबजार, ढुङ्गेधारा, चापागाँऊ दोबाटो ।
(सम्पर्क ब्यक्ति अर्जुन जंग सिलवाल, फोन नं ९८५११०१०९०)

नारायणगढ, कावासोती, मन्थली, हुप्सेकोट शाखा तथा माडी एक्सटेन्सन काउण्टर ।
(सम्पर्क ब्यक्ति सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)

गण्डकी प्रदेशका शाखाहरुः
न्यूरोड–पोखरा, ठाँटीपोखरी, ढोरफिर्दी, बाग्लुङ्ग, भरतपोखरी, दमौली, वालिङ्ग ।
(सम्पर्क ब्यक्ति सुमन आचार्य, फोन नं स् ९८५१२३४२१८)

प्रदेश ५ का शाखाहरुः
बुटवल, अर्गली, सत्यवती, सुलिचौर, घोराही ।
(सम्पर्क ब्यक्ति मेघनाथ पाण्डे, फोन नं ९८५७०२८२६०)

कर्णाली प्रदेशका शाखाहरुः
प्रदेश सरकारको निर्णयानुसार चैते दशैंको अवसरमा सार्वजनिक विदा निर्णय भए बमोजिम यस प्रदेशका सम्पुर्ण शाखाहरु बन्द रहने ।

सुदूर–पश्चिम प्रदेशका शाखाहरुः
धनगढी ।
(सम्पर्क ब्यक्ति संगिता शर्मा चटौत, फोन नं ९८५८७५१९७०)

Advertisement

Advertisement

Advertisement