कोरोना उपचार कोषमा गरिमा विकास बैंकले ३५ लाख योगदान गर्ने, सातै प्रदेशलाई ५ लाख दिने

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले कोरोना उपचार कोषमा ३५ लाख रुपियाँ योगदान गर्ने भएको छ । बैंकले सातै प्रदेशलाई ५ लाख रुपियाँका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

सम्पुर्ण विश्व कोरोना भाइरसको प्रभावबाट आकान्त भएको अवस्थामा नेपालमा यसको प्रभाव न्यून होस भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गर्न लागेको बैंकद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement