सरकारले किनेको 'र्यापिड टेष्ट किट' गुणस्तरहीन नभएको स्वास्थ्यका विज्ञ सल्लाहकारको दावी

Advertisement

काठमाडौं । स्वास्थ्य मन्त्रालयको विज्ञ सल्लाहकारले मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किट गुणस्तरहीन नभएको जिकिर गर्दै बाहिर आएको कुराहरु गलत भएको दावी गरेको छ ।

सरकारले र्यापिड टेष्ट किटको गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुने भन्दै विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले अनधिकृत स्रोतबाट बजारमा यसको बितरण तथा प्रयोग भइरहेको जनगुनासो आउने बित्तिकै यस्तो नगर्न आफूहरुले आग्रह गरेको बताएका छन् ।

यस्तो छ कार्कीको विज्ञप्तिः

Advertisement

Advertisement

Advertisement