कोरोना उपचार कोषमा कर्मचारी सञ्चय कोषले २ करोड रुपियाँ योगदान गर्ने

Advertisement

काठमाडौं । कोरोना उपचार कोषमा कर्मचारी सञ्चय कोषले कोरोना रोकथामको लागि रु. २ करोड योगदान गर्ने भएको छ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

उक्त रकमले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा मद्दत पुग्ने कोषले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement