एनसीसी बैंकले आज यी शाखाहरुबाट दिंदैछ बैंकिङ सेवा (सूचीसहित)

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन आदेश जारी गरेको अवस्थामा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिंदै बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कारोबार सञ्चालन गर्दै आएका छन् ।

नेपाल सरकार र राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिंदै आएका हुन् । यसैक्रममा आज एनसीसी बैंकले सातै प्रदेशमा रहेका शाखाहरुबाट सेवा दिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म सेवा दिने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

कुन ठाउँका कुन शाखाले कुन समयमा सेवा दिन्छन्, हेरौँ यो सूचीः

प्रदेश १ का शाखाहरुः
विराटनगर, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
(सम्पर्क ब्यक्ति राम नाथ गौतम, फोन नं ९८५१०५३९१५)

प्रदेश २ का शाखाहरुः
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी ।
(सम्पर्क ब्यक्ति समिर आचार्य, फोन नं ९८५२०२७३०५)

बाग्मती प्रदेशका शाखाहरुः
तीनकुने, थिमी, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल ।
(सम्पर्क ब्यक्ति शरद जी राज, फोन नं ९८५११०१०४०)

सामाखुसी, लुभु, चापागाँउ दोबाटो ।
(सम्पर्क ब्यक्ति अर्जुन जंग सिलवाल, फोन नं ९८५११०१०९०)

हेटौडा, गैंडाकोट ।
(सम्पर्क ब्यक्ति सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)

गण्डकी प्रदेशका शाखाहरुः
न्यूरोड–पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर ।
(सम्पर्क ब्यक्ति सुमन आचार्य, फोन नं ९८५१२३४२१८)

प्रदेश ५ का शाखाहरुः
जीतपुर, दंगीशरण, अर्गली, सत्यवती, सुलिचौर, घोराही ।
(सम्पर्क ब्यक्ति मेघ नाथ पाण्डे, फोन नं ९८५७०२८२६०)

कोहलपुर ।
(सम्पर्क ब्यक्ति संजय कार्की, फोन नं ९८५१२४२४४४)

कर्णाली प्रदेशका शाखाहरुः
बिरेन्द्रनगर, जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर ।
(सम्पर्क ब्यक्ति संजय कार्की, फोन नं ९८५१२४२४४४)

सुदूर–पश्चिम प्रदेशका शाखाहरुः
अत्तरिया, दिपायल, बैतडी, लम्की ।
(सम्पर्क ब्यक्ति संगिता शर्मा चटौत, फोन नं ९८५८७५१९७०)

Advertisement

Advertisement

Advertisement