माछापुच्छ्रे बैंकले आज यी ३८ शाखाबाट दिंदैछ सेवा (सूचीसहित)

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन आदेश जारी गरेको अवस्थामा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिंदै बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कारोबार सञ्चालन गर्दै आएका छन् ।

नेपाल सरकार र राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिंदै आएका हुन् । यसैक्रममा आज माछापुच्छ्रे बैंकले सातै प्रदेशमा रहेका ३८ शाखाहरुबाट सेवा दिने भएको छ ।

कुन ठाउँका कुन शाखाले कुन समयमा सेवा दिन्छन्, हेरौँ यो सूचीः

Advertisement

Advertisement

Advertisement