कोरोना उपचार कोषमा २ महिनाको तलब योगदान गर्ने महालक्ष्मीका सीईओ भट्टराईको घोषणा

Advertisement

काठमाडौँ । महालक्ष्मी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशकुमार भट्टराईले कोरोना उपचार कोषमा आफ्नो २ महिनाको तलब योगदान गर्ने घोषणा गरेका छन् ।

आज विज्ञप्ति मार्फत सीईओ भट्टराईले उक्त रकमको चेक लकडाउन खुलेपछि खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उल्लेख गरेका हुन् ।

उक्त उपचार कोषमा यसअघि बैंक अफ काठमाण्डूका सीईओ शोभनदेव पन्तले आफ्नो १ महिनाको तलब बराबरको ५ लाख भन्दा बढी रकम योगदान गर्ने घोषणा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement