सातै प्रदेशमा रहेका यी बैंकका शाखा आज खुल्ने (सूचीसहित)

Advertisement

काठमाडौँ । लकडाउनका बेला समेत बैंक तथा वित्तीय संस्थाहरुले केही शाखाहरु निश्चित समयसम्म खुल्ला गरी सेवा प्रदान गर्दै आएका छन् । नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा सुचारु गरिएको हो ।

यसैक्रममा आज शुक्रबार सातै प्रदेशमा रहेका मेगा बैंकका ४१ शाखाहरुबाट सेवा प्रदान गरिने भएको छ भने प्रभु बैंकले पनि सातै प्रदेशमा रहेका आफ्ना ४७ शाखाहरुबाट बिहान ११ बजेदेखि १ बजेसम्म बैंकिङ सेवा प्रदान गर्ने जनाएका छन् ।



Advertisement

Advertisement

Advertisement