चार वित्तीय संस्थाले प्रदेश १ को जनसुरक्षा कोषमा योगदान गर्ने

Advertisement

काठमाडौँ । चारवटा विकास बैंकले प्रदेश नम्बर १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा योगदान गर्ने घोषणा गरेका छन् ।

प्रदेश १ मा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकले ५–५ लाख र सालपा विकास बैंकले ५० हजार उपलब्ध गराउने जनाएका छन् ।

चारवटै वित्तीय संस्थाले आज संयुक्त विज्ञप्ति प्रकाशित गर्ने उक्त रकम उपलब्ध गराउने जनाएका हुन् ।

Advertisement

Advertisement

Advertisement