कोरोना विरुद्ध लड्न विश्वका १९३ पार्टीको १० बुँदे अपिल, पूर्ण विवरण

Advertisement

काठमाडौं । कोरोना विरुद्धको संघर्षमा सहकार्य गर्न विश्वका १९३ वटा राजनीतिक दलहरुले संयुक्त अपिल जारी गरेका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) समेतको सहभागीता रहेको अपिलमा नेपालका तर्फबाट सत्तारुढ नेकपाका तर्फबाट नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री रहेका विदेशी विभाग प्रमुख माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।

अपिलमा कोरोना संक्रमण मानव सभ्यताकै कठिन संघर्ष भएकाले त्यस विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताइएको छ । १० बुँदे अपिललाई नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको छ ।



Advertisement

Advertisement

Advertisement