यी बैंकका यी शाखा आज खुल्दैछन्, हेरौँ सूची

Advertisement

काठमाडौँ । लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवा प्रदान गरिरहेका छन् । नेपाल सरकार र राष्ट्र बैंकको आदेश अनुसार अत्यावश्यक सेवाको रुपमा बैंकिङ सेवा सुचारु गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले सातै प्रदेशमा रहेका सीमित शाखाहरु सीमित समयका लागि सञ्चालन गर्दै आएका छन् । आज लकडाउनको १३ औँ दिन मेगा बैंकले ५४ वटा र एनसीसी बैंकले ६२ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने जनाएका छन् ।

कुन कुन शाखा खुल्छन् ? सूची हेरौँ



 

एनसीसी बैंकका यी शाखा आज खुल्छन्ः

प्रदेश १ का शाखाहरु :
विराटनगर, इटहरी, कटारी, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
(सम्पर्क व्यक्ति : राम नाथ गौतम, फोन नं : ९८५१०५३९१५)

प्रदेश २ का शाखाहरु :
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी, बयलवास, चन्द्रनिगाहपुर, करैयामाई, बिष्णुपुर, जनकपुर ।
(सम्पर्क व्यक्ति : समिर आचार्य, फोन नं : ९८५२०२७३०५)

बाग्मती प्रदेशका शाखाहरु :
सुकेधारा, चावहिल, सिपाघाट, बनेपा, जुगल, बाहृबिसे, पनौती, पाँचखाल ।
(सम्पर्क व्यक्ति : शरद जी राज, फोन नं : ९८५११०१०४०)

थानकोट, महाराजगञ्ज, लुभु, चापागाँउ दोबाटो ।
(सम्पर्क व्यक्ति : अर्जुन जंग सिलवाल, फोन नं : ९८५११०१०९०)

हेटौडा, गैंडाकोट, नरायणगढ, कावासोती, चनौली, हुप्सेकोट शाखा तथा माडी एक्सटेन्सन काउण्टर ।
(सम्पर्क व्यक्ति : सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)

गण्डकी प्रदेशका शाखाहरु :
बाझापाटन-पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर ।
(सम्पर्क व्यक्ति : सुमन आचार्य, फोन नं : ९८५१२३४२१८)

प्रदेश ५ का शाखाहरु :
सिद्धार्थनगर, सुनवल, दाँङ्गीशरण, अर्गली, सत्यवती, सुलिचौर ।
(सम्पर्क व्यक्ति : मेघ नाथ पाण्डे, फोन नं : ९८५७०२८२६०)

गुलरिया ।
(सम्पर्क व्यक्ति : संजय कार्की, फोन नं : ९८५१२४२४४४)

कर्णाली प्रदेशका शाखाहरु :
जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर ।
(सम्पर्क व्यक्ति : संजय कार्की, फोन नं : ९८५१२४२४४४)

सुदूर-पश्चिम प्रदेशका शाखाहरु :
महेन्द्रनगर, धनगढी, बैतडी, लम्की, अत्तरिया, दिपायल ।
(सम्पर्क व्यक्ति : संगिता शर्मा चटौत, फोन नं : ९८५८७५१९७०)

Advertisement

Advertisement

Advertisement