मेगा बैंकका यी ५५ शाखा आज खुल्नेछन् (सूचीसहित)

Advertisement

काठमाडौँ । कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउनको आज १४ औँ दिन हो । लकडाउनका वेला देशभरकै जनजीवन सुनसान छ । तर नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा दिंदै आएका छन् ।

यसैक्रममा आज मेगा बैंकले सातै प्रदेशमा रहेका ५५ शाखा कार्यालयहरुबाट सेवा दिने जनाएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म यी शाखा खुल्ला रहने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement