गभर्नरका लागि तीन जनाको नाम सिफारिस, शिवाकोटी, खनाल र अधिकारीमध्ये कसले मार्ला बाजी ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा गठित गभर्नर छनोट समितिले कामु गभर्नर चिन्तामणी शिवाकोटी, पूर्व सचिव डा. राजन खनाल र पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

अर्थमन्त्री डा. खतिवडाको अध्यक्षतामा गठित गभर्नर सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।

Advertisement

Advertisement

Advertisement