नेपाल राष्ट्र बैंकले आज ३१ अर्ब २३ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३१ अर्ब २३ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

९१ दिनका लागि १० करोड, १८२ दिनका लागि २० अर्ब र ३६४ दिनका लागि ११ अर्ब रुपियाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement