छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी लकडाउनमा पनि सेवा दिंदै

Advertisement

काठमाडौँ । काठमाडौँ बसुन्धरामा रहेको छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाले लकडाउनका समयमा पनि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

पाँच हजार भन्दा बड़ी सेयर सदस्य रहेको सहकारीले आफ्ना ग्राहकहरूलाई अहिलेको विषम परिस्थितिमा आइपरेको समस्याको समाधानको निम्ति सेवा दिंदै आइरहेको जनाएको छ ।

बचत गर्नुको उद्देश्य नै समस्या परेको बेला सहयोग होस भन्ने मूल्यमान्यतालाई मनन् गर्दै आफ्नो सदस्य ग्राहकलाई सेवा दिंदै आएको संस्थाका अध्यक्ष उद्धवप्रसाद ढुंगेलले बताए ।

Advertisement

Advertisement

Advertisement