प्रधानमन्त्रीको सम्बोधन आज ११ बजे, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपाल टेलिभिजनमार्फत सम्बोधनको प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रधानमन्त्रीले सोमबार नै सम्बोधन गर्ने भनिए पनि पछि आजलाई सारिएको हो ।

Advertisement

Advertisement

Advertisement