सिद्धार्थ बैंकका यी ५० शाखा आज खुल्ने, सूचीसहित

Advertisement

काठमाडौँ । कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउनको आज १५ औँ दिन हो । लकडाउनका वेला देशभरकै जनजीवन सुनसान छ । तर नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा दिंदै आएका छन् ।

यसैक्रममा आज सिद्धार्थ बैंकले सातै प्रदेशमा रहेका ५० शाखा कार्यालयहरुबाट सेवा दिने जनाएको छ । जुम्ला शाखा बिहान ७ः३० देखि ९ः३० सम्म र अरु ४९ शाखा बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।



 

 

Advertisement

Advertisement

Advertisement