मेगा बैंकका ४९ शाखाबाट आज बैंकिङ सेवा दिइने, सूचीसहित

Advertisement

काठमाडौँ । कोरोना भाइसरको संक्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउनको आज १५ औँ दिन हो । लकडाउनका वेला देशभरकै जनजीवन सुनसान छ । तर नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा दिंदै आएका छन् ।

यसैक्रममा आज मेगा बैंकले सातै प्रदेशमा रहेका ४९ शाखा कार्यालयहरुबाट सेवा दिने जनाएको छ । शाखा कार्यालयहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement