सबैतिर सुनसान, तरकारी बजारहरुमा भने चहलपहल (फोटो फिचर)

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न अरु सबै क्षेत्र ठप्प भएपनि खाद्यान्न पसल र तरकारी बजारहरुमा भने केही चहलपहल देखिने गरेको छ । लकडाउन सुरु भएपछि सर्वसाधरणले पहिलेको मूल्य भन्दा तेव्वर महँगो मूल्य तिरेर तरकारी खानुपरेको छ । सबैतिर सुनसान, तर तीनकुने स्थित तरकारी तथा फलफुल केन्द्रमा देखिएको चहलपहल चहलपहल ।

हेरौँ केही तस्विरहरुः ( तस्वीर/द्धारिका काफ्ले)











Advertisement

Advertisement

Advertisement