कोरोना उपचार कोषमा सातै प्रदेशलाई लक्ष्मी बैंकले हस्तान्तरण गर्यो १०-१० लाख

Advertisement

काठमाडौं । सातै प्रदेशले स्थापना गरेका कोरोना उपचार कोषमा लक्ष्मी बैंकले १०-१० लाख रुपियाँ हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सातै प्रदेशलाई १० लाखको दरले सहयोग उपलब्ध गराएको हो । बैंकका प्रतिनिधिहरुले सातै प्रदेका मुख्यमन्त्रीहरुलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

Advertisement

Advertisement

Advertisement