विषाक्त स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती, ‘गुणस्तरहीन बिक्री नगर्नू’-औषधी व्यवस्था विभाग

Advertisement

काठमाडौँ । बजारमा उपलब्ध कतिपय ह्याण्ड स्यानिटाइजर तोकिएको मापदण्ड विपरित रहेकोमा औषधी व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

विभागले आज विज्ञप्ति प्रकाशित गरी बजारमा उपलब्ध कतिपय ह्याण्ड स्यानिटाइजर विषाक्त र न्यून गुणस्तरको पाइएको जनाएको छ ।

त्यस्ता न्यून गुणस्तरका स्यानिटाइजर बिक्री नगर्न/नगराउन विभागले सचेत गराएको छ ।

Advertisement

Advertisement

Advertisement