सीजी इलेक्ट्रोनिक्सका घरायसी सामाग्रीहरुको वारेन्टी समय लम्बियो

Advertisement

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले कोरोना भाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी, सीजी, गोडरेज, टीसीएल र सेन्साई तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको छ ।

कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितीलाई मध्य नजर गर्दै, २० मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामाग्रीहरुको म्याद ३१ मे, २०२० सम्मका लागि थप गरीएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement