मोटरसाइकल र कारमा घर जान नपाइने, सरकारले आफैं गाडी व्यवस्था गरिदिने

Advertisement

काठमाडौं । सरकारले भोली चैत २९ गते र पर्सि ३० गते उपत्यकाबाट घर जान जान दिने निर्णय गरेको छ । तर निजी सवारी चलाउन भने पाइने छैन् । सरकारले नै निश्चित मापदण्ड बनाएर सार्वजनिक सवारी साधनमा घर जाने व्यवस्था मिलाउनेछ ।

त्यसका लागि कोरोना संक्रमण रोक्ने गरि दुरी व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले उपत्यका बाहिरबाट उपत्यका छिर्न पाइनेछैन् । 'सरकारले घर जाने व्यवस्थापन गर्छ, सरकारले तोकेको सवारी साधनमा तोकेको मापदण्ड पुरा गरेर मात्रै घर जान पाइन्छ', उप प्रधान तथा रक्षा मन्त्रीका एक सहयोगीले भने ।

Advertisement

Advertisement

Advertisement