कोरोना रोकथामबारे मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको तीन घण्टाभन्दा लामो भिडियो कन्फरेन्स

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार ओलीले भिडियो कन्फरेन्स गर्दै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे कुरा गरेका हुन् ।

प्रधानमन्त्रीका एक सल्लाहकार बिष्ण रिमालका मुख्यमन्त्रीहरुसँग तीन घण्टा लामो कुराकानी भएको छ । मुख्यमन्त्रीहरुले अहिले आफूहरुले गरेका प्रयासबारे जानकारी गराएका थिए ।

Advertisement

Advertisement

Advertisement