आज २०७६ सालको अन्तिम दिन, सबै बैंकका शाखा कार्यालय खुल्ला

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुका सबै शाखा आज खुलेका छन् ।

२०७६ सालको अन्तिम दिन भइको तेस्रो त्रैमासका सम्पूर्ण हिसाबकिताब क्लोजिङका कामहरु गर्नै पर्ने भएकाले सबै बैंकका शाखा खुल्ला भएका हुन् ।

कोरोना भाइसरको संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले लकडाउन आदेश जारी गरेका कारण २२ दिनदेखि बैंकहरुले आलो पालो गरी सीमित शाखाहरु केही समयका लागि खुल्ला गर्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement