कोरोना उपचार कोषमा हिमालय एयरलाइन्सको १ करोड सहयोग

Advertisement

काठमाडौँ । कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा हिमालय एयरलाईन्सको तर्फबाट १ करोड सहयोग उपलब्ध गराइएको छ ।

एयरलाइन्सका विजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकम कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा जम्मा गरिएको छ । सो अवसरमा पर्यटनमन्त्री भट्टराईले हिमालय एअरलाईन्सका प्रवन्धक विजय श्रेष्ठ र हिमालयन एयरलाईन्स परिवारलाई धन्यावाद व्यक्त गरेका थिए ।

 

Advertisement

Advertisement

Advertisement