रौतहट र कैलालीमा थपिए २ जना कोरोना संक्रमित

Advertisement

काठमाडौं । रौतहट र कैलालीमा जना कोरोना संक्रमित फेला परेका छन् । रौतहटमा १९ वर्षिय युवकमा कोरोना देखिएको हो भने कैलालीमा ६५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमितहरुको संख्या १४ पुगेको छ । कैलालीकी संक्रमितलाई आइशोलेशनमा राखेर उपचार भैरहेको छ भने रौतहटका संक्रमितलाई आइशोलेशनमा सारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement