बीमा समितिका अध्यक्षले पोलिसी खरिद गरी शुभारम्भ गरे ‘कोरोना बीमा’

Advertisement

काठमाडौँ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पोलिसी खरिद गरेर आज कोरोना बीमाको सुरुवात भएको भएको छ । बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले समितिका अध्यक्ष चापागाईँलाई पोलिसी हस्तान्तरण गरी कोरोना बीमाको औपचारिक शुभारम्भ भएको हो ।

घरमै बसेर, बैंक वा अनलाइनबाट पैसा तिरर कोरोना बीमा गर्न सकिन्छ । यसैबीच बीमा समितिले कोरोना बीमा गर्नका लागि २० वटा निर्जीवन बीमा कम्पनीहरुलाई कार्य क्षेत्र तोकिदिएको जनाएको छ ।

कोरोना बीमा सम्बन्धी पोलिसी हेर्न यहाँ क्लिक गर्नुहोस्

कोरोना बीमा सम्बन्धी थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः

Advertisement

Advertisement

Advertisement