बिना छलफल विद्युत ऐन मन्त्रिपरिषदबाट पास गरिएको भन्दै प्राधिकरणको आधिकारिक युनियन रुष्ट

Advertisement

काठमाडौं । विद्युत ऐन २०७६ विना छलफल मन्त्रिपरिषदबाटबाट पास गर्ने काम भएको भन्दै नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनले आपत्ति जनाएको छ ।

उर्जामन्त्री बर्षमान पुनले सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै ऐन अगाडि बढाउने आश्वासन दिएको स्मरण गर्दै नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले अहिलेको विषम परिस्थितिको मौका छोपेर ऐन पारित गर्ने काम भएको जनाएको छ ।

युनियनले मन्त्री पुनलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्राधिकरणको भविश्यमाथि खेलवाड गर्ने काम आफूहरुलाई स्वीकार्य नहुने भन्दै प्राधिकरणलाई टुक्राउने कार्यले कर्मचारीको भविश्य गम्भीर संकटमा पर्ने जनाएको छ ।

पत्र यस्तो छः

Advertisement

Advertisement

Advertisement