प्राधिकरण टुक्राउने निर्णय नसच्चिए आन्दोलनमा उत्रन बाध्य हुनेछौंः नेविप्रा कर्मचारी संघ

Advertisement

काठमाडौं । उत्पादन, प्रसार र वितरणको काम एउटै संस्थालाई गर्न नदिनेगरी विद्युत ऐन मन्त्रिपरिषदबाट पारित गरिएकोप्रति नेपाल विद्युत प्राधिकरणको काँग्रेसनिकट कर्मचारी संघले आपत्ति जनाएको छ ।

नेविप्रा कर्मचारी संघले उर्जामन्त्री बर्षमान पुनलाई ध्यानाकर्षण पत्र बुझाउँदै करिव १२ हजार कर्मचारीमार्फत देशलाई उज्यालो देखाउने प्रयासमा रहेको प्राधिकरणको भूमिकालाई संकुचन गर्नेगरी ऐन ल्याइएको भन्दै सरोकारवालाहरुसँग छलफल गरेर मात्रै नीति नियम बनाउँदा त्यो प्रभावकारी हुने जनाएको छ ।

संघले जलमाफियाको इशारामा गरिएको संशोधनलाई नसच्याए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । संघले बुझाएको ध्यानाकर्षपत्र यस्तो छः



 

Advertisement

Advertisement

Advertisement