कोरोना उपचार कोषमा जीवन बीमक संघको तर्फबाट ४ करोड ४९ लाख योगदान

Advertisement

काठमाडौँ । सरकराले स्थापना गरेको कोरोना उपचार कोषमा जीवन बीमक संघले ४ करोड ४९ लाख ५१ हजार रुपियाँ योगदान गरेको छ ।

जीवन बीमक संघमा आवद्ध जीवन बीमा कम्पनीहरुले एकमुष्ट रुपमा उक्त रकम योगदान गरेका हुन् ।

उक्त सहयोग रकमले कोरोना संक्रमण बिरुद्धको सरकारी अभियानलाई थप मद्दत पुग्ने संघको विश्वास रहेको छ ।

Advertisement

Advertisement

Advertisement