कोरोना उपचार कोषमा ग्यास उद्योग संघले गर्यो १५ लाख सहयोग

Advertisement

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा एलपीजी ग्यास उद्योग संघले १५ लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष गोकुल भण्डारीले आज उद्योग, बाणिज्य आपूर्ति मन्त्री मन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement