झापाका ५० वर्षिय पुरुषमा देखियो कोरोना संक्रमण, निको भएर घर फर्किए १६ संक्रमित

Advertisement

काठमाडौं । झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले झापाको ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको पुगिठ गरेका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५२ पुगेको छ । तिमध्ये १६ जना भने सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Advertisement

Advertisement

Advertisement