प्राइम लाइफले गर्यो सबै कर्मचारीको कोरोना बीमा

Advertisement

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरिएको छ ।

प्रति व्यक्ति १ लाख रुपियाँ बराबर बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमा आएको कोभिड–१९ रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement