लकडाउन ११ दिन थप्ने सरकारको निर्णय, अब जेठ ५ गतेसम्म

Advertisement

काठमाडौं । सरकारले लकडाउन पुनः ११ दिन थप्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन थपेर जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement