डिशहोमको सिनेमाघरमा ‘मारुनी’ सुरु

Advertisement

काठमाडौं । डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा वैशाख ३१ गतेबाट चलचित्र ‘मारुनी’ सुरु भएको छ । हरेक दिन १० शो हेर्न पाइने यो चलचित्र पुनम गौतमले निर्माण गरेकी हुन् ।

यो चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गरेर ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement