नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा शुक्रबार गरिरहेकी छन् । कोरोना भाइरसको महामारीको चपेटामा मुलुक रहेको सन्दर्भमा आउने सरकारको नीति तथा कार्यक्रम विगतका भन्दा फरक ढंगको हुने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement