'छुटेको भूमिसमेत समावेश गरि नेपालको नक्सा जारी गरिनेछ'

Advertisement

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्ने प्रतिवद्धता जनाएको हो ।

सरकारले सिमामा निगरानी िबढाउने र लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको भूभाग प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने घोषणा पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement